कर्कट लग्नमा उत्पन्न जातकको फल

जलतत्त्वयुक्त, शीतल र सौम्य स्वभावका मानिसको प्रायः कर्कट लग्न हुन्छ। लग्नमा चन्द्रमाको प्रभाव हुनाले यिनीहरू अति संवेदनशील हुने गर्दछन्। कर्क लग्न जुन जलतत्त्व हो, त्यसैले जसरी पानीले आफ्ना लागि बाटो आफैं बनाउँदछ त्यसरी नै कर्क लग्नका व्यक्तिहरू पनि आफ्नो काम फत्ते गरी छाड्छन्। यो चर लग्न हो त्यसैले निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो। यस्ता […]
मिथुन लग्नमा उत्पन्न जातकको फल

मिथुन लग्नमा बुधको प्रभाव हुन्छ। यस लग्नमा जन्मने मानिसहरू बहुमुखी प्रतिभाका धनी हुने गर्दछन्। यिनीहरूको मस्तिष्क सदैव विचारमग्न र गतिमान रहने गर्दछ त्यसैले हरेक समय केही न केही यिनीहरूको मस्तिष्कमा संचरण भई रहन्छ। यिनीहरूको व्यक्तित्वमा सुकोमलता र बालसुलभ क्रियाकलाप हुन्छ जसले सबैलाई आफूतर्फ आकर्षित गर्दछ। लग्नको मालिक बुध भएका कारणले गाह्रोभन्दा गाह्रो कामलाई पनि […]
२०७९ मङ्सिर महिनाका विभिन्न कर्मका शुभ मुहूर्तहरु

२०७९ मङ्सिर महिनाका विभिन्न कर्मका शुभ मुहूर्तहरु रुद्री जुर्ने दिनहरु- मङ्सिर १२ गते सोमबार मङ्सिर १३ गते मङ्गलबार मङ्सिर १४ गते बुधबार मङ्सिर १६ गते शुक्रबार मङ्सिर १९ गते सोमबार मङ्सिर २१ गते बुधबार मङ्सिर २३ गते शुक्रबार मङ्सिर २६ गते सोमबार मङ्सिर २७ गते मङ्गलबार मङ्सिर २८ गते बुधबार हवन जुर्ने दिनहरु- मङ्सिर १० […]
सोह्रश्राद्ध कहिले पर्दछ ? श्राद्धमा के-के कर्म गर्नुपर्छ ?

प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृ पक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता अनुसार श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । […]
विवाहको गुण मिलानमा आठ महत्वपूर्ण विषयहरु

मानव जीवनका साेह्र संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्वपूर्ण संस्कारकाे रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ । गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ । यी अष्टकुट हुन् – वर्ण, वश्य, तारा, योनी, […]
चाणक्य नीतिका अनुसार धनी बन्नका लागि यी ६ गुणहरु आवश्यक पर्छ।

चाणक्य नीति शास्त्र एक धेरै उपयोगी पुस्तक हो। यसमा आचार्य चाणक्यले राखेका नीतिहरूले मानिसहरूलाई सधैं सफलताको लागि प्रेरित गर्दछ। आचार्य चाणक्यले आफ्नो नीतिमा भनेका छन कि यदि कुनै व्यक्तिमा यी छ वटा गुणहरु छन् भने तिनीहरु आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अत्यन्त सफल हुन्छन्। जानौं चाणक्य नीति अनुसार ती ६ वटा गुणहरू के-के हुन् ? […]
शनि ग्रह सम्बन्धि केहि जानकारीहरु

ज्योतिष शास्त्रमा शनिलाई ग्रह एक महत्वपूर्ण ग्रह मानिन्छ। पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिष शास्त्रमा उल्लेख भएबमोजिम शनि दुष्ट, क्रोधी, अल्छी, लङ्गडा, कालो रङ भएका, विकराल, अग्ला, दुब्लोपातलो शरीर भएका ग्रह हुन् । उनको दृष्टि सदैव झुकेको हुन्छ, आँखा पहेंला र गहिरा छन् । शरीर र अङ्गप्रत्यङ्ग कठोर हुन्छ, […]
वृष लग्नमा उत्पन्न जातकको फल

वृष लग्न शीतलस्वभाव, वातप्रकृति, नैसर्गिकरूपमा स्वार्थी, लोक व्यवहारमा निपुण, अर्द्धजल लग्नका रूपमा परिचित छ। बृष लग्नका जातकको होचो कद, तर आकर्षक व्यक्तित्व हुन्छ। स्थिर लग्न हुनाले यिनीहरूको स्वभाव स्थिरतायुक्त हुन्छ। यस्ता व्यक्तिले जस्तै भए पनि काम गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। राशि चिह्न गोरु भएका कारणले यस्ता व्यक्ति अत्यन्त मिहिनेती हुने गर्दछन् र निरन्तर काम […]
मेष लग्नमा उत्पन्न जातकको फल

मेष लग्नका जातक हेर्दा दुब्लापातला अर्थात् धेरै मोटो पनि होइन र अनि त्यति पातलो नै पनि होइन, तर भित्रबाट बलिया र कठोर हुने गर्दछन्। मेष लग्न चर लग्न हो अर्थात् चलायमान। यस्ता व्यक्ति एकै ठाउँमा अडिएर बस्न सक्दैनन् निरन्तर क्रियाशील हुनु यिनीहरूको स्वभाव जस्तै हुन्छ। लग्नको मालिक मंगल भएका कारणले सेनापति झैं अनुशासनप्रिय हुने गर्दछन्। […]
यदि तपाईंमा छ शनि ग्रहको नराम्रो दृष्टि, गर्नुहोस् यी उपायहरु

शनि ग्रह अर्थात् शनिश्चरको छवि क्रूर ग्रहको रहेको छ। यसको कारण पनि मान्य छ किनकि जब शनि ग्रहको प्रहार हुन्छ, राम्रो-राम्रोको अवस्था पनि दयनीय हुन्छ। यद्यपि शनि एक न्यायप्रेमी देवता हुन् र शनिदेव वा शनि ग्रह राम्रोको साथ राम्रो र नराम्रोका साथ नराम्रो परिणाम दिन्छन्, तर कहिलेकाहि शनिदेव भक्तहरु पनि अनजानमै गरेका गल्तीहरुका कारण उनको […]

