हरितालिका तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व

हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ l यो तीजको पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ l मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा-आराधनाको महत्व रहेको छ l […]
मेष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

“चू, चे, चो, ला, लि, लू, ले, लो, अ” यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको मेष राशि हुन्छ। मेष राशिमा जन्मेको व्यक्तिको राशिस्वामी मङ्गल चर संज्ञक, पित्त प्रकृति, पूर्व दिशाको स्वामी र क्षेत्रियवर्ण हो। त्यो व्यक्ति चन्चल चित्त एवं नेत्रवाला(आँखा), प्राय: सधैको रोगी, धन र धर्म दुवै आर्जन गर्ने, […]
शनिको नराम्रो प्रकोपबाट बच्नको लागि किन हनुमानजीको पुजा गरिन्छ? यहाँ पढ्नुहोस्।

जसको कुण्डलीमा शनि दोष छ वा शनिको साढ़ेसाती या अढैय्या हुन्छ। ती मानिसहरूलाई शनिबार हनुमानको पूजा गर्न र शनिदेवलाई तोरीको तेल चडाउन भनिन्छ। शनिदेवको क्रोधबाट बच्न ज्योतिषीले किन हनुमानजीको पूजा गर्ने सल्लाह दिन्छन्? यसको पृष्ठभूमिमा एउटा रोचक कथा छ। कुनै समयको कुरा हो, पवनपुत्र हनुमानजी श्रीरामको केहि काममा व्यस्त थिए। त्यहि बेला शनिदेव त्यहाँबाट जाँदै […]
सावधान! कतै तपाईंले गलत रत्नहरु त लगाउनुभएको छैन ?

हामीले समाजमा एउटै व्यक्तिले हातमा तीन चारवटा रत्न धारण गरेको देख्छौं । त्यति धेरै रत्न लगाउँदा पनि तिनले आफ्नो इच्छाअनुसार सफलताको पाउँनुको सट्टा उल्टै असफलता नै हात लाग्छ । जुन प्रकारले ग्रहको आपसमा शत्रुता वा मित्रता हुन्छ, त्यसै प्रकारले सम्वन्धित ग्रहको रत्न पनि आपसमा शत्रु र मित्र हुन्छन । जब हामी शत्रु र मित्र प्रकारका […]
नागपन्चमीमा यसरी पुजा गर्नाले मिल्नेछ कालसर्प दोषबाट मुक्ति

साउन महिनाको श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग पन्चमीको रूपमा मनाइन्छ। हिन्दू धर्ममा नाग पन्चमीको अत्यन्त महत्व रहेको छ। एक मान्यताको अनुसार यो दिन नागका विभिन्न स्वरुपहरुको पुजा गरिन्छ र दूध चढाइन्छ। भगवान शिवलाई सर्प अत्यन्त प्रिय छन्, त्यसैले शिवको प्रिय महिना साउनमा नाग पन्चमी आउँछ। आधुनिक विज्ञानमा नागको महत्वनागलाई जीव विज्ञानले पनि पारिस्थितिक प्रणाली सन्तुलित […]
ज्योतिषमा चन्द्रमा (Moon) ग्रहको महत्व र यसको प्रभाव

चन्द्रमाचन्द्रमा (Moon) को वैदिक मात्र होइन खोगोलीय महत्व पनि छ । सौर्य मण्डलमा चन्द्रमाको स्थान अरु ग्रह भन्दा भिन्न छ। यो लेखमा हामी ज्योतिषमा चन्द्रमाको के महत्व छ? मानव जीवनमा यसको के प्रभाव पर्छ? यसको साथै हामी यसको यन्त्र, मन्त्र तथा रत्न के हो ? यसको बारेमा पनि जान्ने कोसिस गर्नेछौं । आउनुहोस् जानौं चन्द्रमाको […]

