Jupiter’s Transit: How It Will Affect Your Zodiac Sign and Financial Prosperity

Jupiter is considered a very auspicious planet in Vedic astrology. When the transit of Jupiter sets, its effect can be seen in every sphere of life. Jupiter is considered to be the factor of progeny, auspiciousness, expansion, fortune and knowledge etc. According to astrology, if a person’s Guru is strong, then good qualities are found […]

घरको यस दिशामा राख्नुहोस् माता लक्ष्मीको मूर्ति, जीवनमा हुनेछ सुख-समृद्धि !

हिन्दू शास्त्रहरूमा विभिन्न देवी-देवताहरूको पूजाका लागि धेरै नियमहरू बताइएको छ। सबैले मिलेर नियमित रुपमा भगवानको पूजा गर्ने घरमा सुख–समृद्धि वास हुने विश्वास रहेको छ। साथै, वास्तुशास्त्रमा घरको पूजा गर्ने स्थान र देवताहरूको मूर्तिहरूको दिशा र स्थानसँग सम्बन्धित केही नियमहरू उल्लेख गरिएको छ। वास्तु अनुसार घरको उत्तर दिशालाई देवी-देवताको स्थान मानिन्छ। पूजास्थललाई देवी-देवताको मूर्तिले सजाएर विधिपूर्वक […]

बृहस्पति ग्रह शान्तिका लागि वैदिक तथा तान्त्रिक उपायहरु

बिहीबार, धनु र मीन राशि, पुनर्वसु, विशाखा र शतभिषा नक्षत्रको स्वामी बृहस्पति ग्रह हो । यस ग्रहलाई शुभ ग्रहका रूपमा लिइन्छ, त्यसैले देवगुरु बृहस्पतिको दशाकालमा प्राकृतिक रूपमा मनुष्यले शुभफल प्राप्त गर्दछ । यस समयमा सामाजिक प्रतिष्ठाको अभिबृद्धि हुन्छ । दाम्पत्यसुख, वाहनादिको प्राप्ति, लक्ष्मीप्राप्ति, घरजग्गाको जोहो, सज्जन र विद्वज्जनको सङ्गत, विद्याप्राप्ति र बौद्धिक क्षमताको अभिबृद्धि आदि […]

बुध ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

बुध बार, मिथुन र कन्या राशि, अश्लेषा, ज्येष्ठा र रेवती नक्षत्रको स्वामी बुध हो । यस ग्रहलाई द्विस्वभाव (नपुंसक) ग्रहका रूपमा लिइन्छ र यस ग्रहले नैसर्गिक रूपमा शुभफल नै प्रदान गर्दछ भन्ने भनाइ छ । यस ग्रहको महादशामा समुचित आहारविहारको प्राप्ति हुन्छ । यस अवधिमा भ्रमण, पर्यटन, सवारीसाधन, सन्तान, धन, प्रतिष्ठा, वस्त्राभूषण, घरघडेरी, सहज दाम्पत्यसुख, […]

मङ्गल ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

मङ्गल बार, मेष र बृश्चिक राशि, मृगशिरा, चित्रा र धनिष्ठा नक्षत्रको स्वामी मङ्गल हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले मङ्गल ग्रहको महादशामा व्यक्तिले नैसर्गिक रूपमा सामान्यतया अशुभ फलहरु प्राप्त गर्ने गर्दछ, आगो र विषालु चिजबिजसित एवं हातहतियार, प्रतिद्वन्द्वी, राज्यपक्ष र अड्डाअदालतबाट मनुष्यले डर मान्ने समय हो, यो । घरपरिवारमा रोगले प्रवेश गर्दछ, […]

चन्द्र ग्रह शान्तिका उपायहरु

सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि विजय हुन्छ र मोटर, गाडी […]

सूर्य ग्रह शान्तिका उपायहरु

सूर्यलाई ग्रहसभाको राजा मानिन्छ । समस्त चराचर जगत् सूर्यद्वारा नै सञ्चालित छ । आइतवार, सिंह राशि, कृतिका, उत्तराफाल्गुनी र उत्तराषाढा नक्षत्रको स्वामी सूर्य हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले नैसर्गिक रूपमा सूर्यको महादशामा डरचिन्ता, व्याकुलता र ताप बढ्ने गर्दछ । मुद्दामामिला र प्रशासनिक समस्या, घरपरिवारमा झैझगडा र धननाशको सम्भावना समेत हुने गर्दछ […]

मीन लग्नमा उत्पन्न जातकको फल

मीन लग्नका जातकहरूको एउटै उदेश्य हुन्छ – जसरीतसरी ऐशोआराम जिन्दगी बाँच्ने। यस लग्नका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन्। मीन लग्न भएका व्यक्तिको व्यक्तित्व गुरुसमान हुन्छ। मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा र थोरै मोटोपन हुने गर्दछ। यस्ता व्यक्ति थोरै जिद्दी, धार्मिक र संयमी हुने गर्दछन्। गुरुसमान आदर र सम्मान पाउने गर्दछन्। धेरै छिटो मानिसहरूमाझ आफ्नो स्थान […]

कुम्भ लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। यस्ता व्यक्ति अग्ला, पातला, सुन्दर र आकर्षित हुन्छन्। कम्मर थोरै झुकेको वा अलिकति निहुरिएर हिंड्नु यिनीहरूको बानी हुन्छ। यिनीहरूको आँखा गहिरो हुने गर्दछ र तल हेरेर हिंड्छन्। यस्ता व्यक्ति सफा मन भएका र महत्त्वकांक्षी हुने गर्दछन्। आफ्नो कामा कसैको हस्तक्षेप सहन सक्दैनन्। यस्ता व्यक्ति परोपकारी र उँदार हुने गर्दछन्। […]

मकर लग्नमा उत्पन्न जातकको फल

यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। शनिको सम्पूर्ण गुणदोष यस लग्नमा विद्यमान हुन्छ। यिनीहरूको आँखा गहिरो र सुन्दर हुन्छ। यिनीहरूको कद अग्लो तर शरीर पातलो हुने गर्दछ। मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ। यस्ता मानिसहरू जति मिहिनेती हुने गर्दछन्, कहिलेकाहीं […]