चन्द्र ग्रह शान्तिका उपायहरु

सोमबार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो । यस ग्रहलाई सौम्य ग्रहका रूपमा लिइन्छ, त्यसैले चन्द्रमाको प्राकृतिक फलअनुसार व्यक्तिले राज्य र पदाधिकार प्राप्त गर्दछ । चन्द्रमाको समयमा सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरायसी खुसी र सुखसयलका लागि प्रयास गरिन्छन्, शत्रुमाथि विजय हुन्छ र मोटर, गाडी […]

सूर्य ग्रह शान्तिका उपायहरु

सूर्यलाई ग्रहसभाको राजा मानिन्छ । समस्त चराचर जगत् सूर्यद्वारा नै सञ्चालित छ । आइतवार, सिंह राशि, कृतिका, उत्तराफाल्गुनी र उत्तराषाढा नक्षत्रको स्वामी सूर्य हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले नैसर्गिक रूपमा सूर्यको महादशामा डरचिन्ता, व्याकुलता र ताप बढ्ने गर्दछ । मुद्दामामिला र प्रशासनिक समस्या, घरपरिवारमा झैझगडा र धननाशको सम्भावना समेत हुने गर्दछ […]