चाणक्य नीतिका अनुसार धनी बन्नका लागि यी ६ गुणहरु आवश्यक पर्छ।

चाणक्य नीति शास्त्र एक धेरै उपयोगी पुस्तक हो। यसमा आचार्य चाणक्यले राखेका नीतिहरूले मानिसहरूलाई सधैं सफलताको लागि प्रेरित गर्दछ। आचार्य चाणक्यले आफ्नो नीतिमा भनेका छन कि यदि कुनै व्यक्तिमा यी छ वटा गुणहरु छन् भने तिनीहरु आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अत्यन्त सफल हुन्छन्। जानौं   चाणक्य नीति अनुसार ती ६ वटा गुणहरू के-के हुन् ? […]

शनि ग्रह सम्बन्धि केहि जानकारीहरु

  ज्योतिष शास्त्रमा शनिलाई ग्रह एक महत्वपूर्ण ग्रह मानिन्छ। पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ । ज्योतिष शास्त्रमा उल्लेख भएबमोजिम शनि दुष्ट, क्रोधी, अल्छी, लङ्गडा, कालो रङ भएका, विकराल, अग्ला, दुब्लोपातलो शरीर भएका ग्रह हुन् । उनको दृष्टि सदैव झुकेको हुन्छ, आँखा पहेंला र गहिरा छन् । शरीर र अङ्गप्रत्यङ्ग कठोर हुन्छ, […]

वृष लग्नमा उत्पन्न जातकको फल

वृष लग्न शीतलस्वभाव, वातप्रकृति, नैसर्गिकरूपमा स्वार्थी, लोक व्यवहारमा निपुण, अर्द्धजल लग्नका रूपमा परिचित छ। बृष लग्नका जातकको होचो कद, तर आकर्षक व्यक्तित्व हुन्छ। स्थिर लग्न हुनाले यिनीहरूको स्वभाव स्थिरतायुक्त हुन्छ। यस्ता व्यक्तिले जस्तै भए पनि काम गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। राशि चिह्न गोरु भएका कारणले यस्ता व्यक्ति अत्यन्त मिहिनेती हुने गर्दछन् र निरन्तर काम […]

मेष लग्नमा उत्पन्न जातकको फल

मेष लग्नका जातक हेर्दा दुब्लापातला अर्थात् धेरै मोटो पनि होइन र अनि त्यति पातलो नै पनि होइन, तर भित्रबाट बलिया र कठोर हुने गर्दछन्। मेष लग्न चर लग्न हो अर्थात् चलायमान। यस्ता व्यक्ति एकै ठाउँमा अडिएर बस्न सक्दैनन् निरन्तर क्रियाशील हुनु यिनीहरूको स्वभाव जस्तै हुन्छ। लग्नको मालिक मंगल भएका कारणले सेनापति झैं अनुशासनप्रिय हुने गर्दछन्। […]

यदि तपाईंमा छ शनि ग्रहको नराम्रो दृष्टि, गर्नुहोस् यी उपायहरु

शनि ग्रह अर्थात् शनिश्चरको छवि क्रूर ग्रहको रहेको छ। यसको कारण पनि मान्य छ किनकि जब शनि ग्रहको प्रहार हुन्छ, राम्रो-राम्रोको अवस्था पनि दयनीय हुन्छ। यद्यपि शनि एक न्यायप्रेमी देवता हुन् र शनिदेव वा शनि ग्रह राम्रोको साथ राम्रो र नराम्रोका साथ नराम्रो परिणाम दिन्छन्,  तर कहिलेकाहि शनिदेव भक्तहरु पनि अनजानमै गरेका गल्तीहरुका कारण उनको […]

हरितालिका तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व

हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ l यो तीजको पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ l मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा-आराधनाको महत्व रहेको छ l […]

मेष राशि भएका व्यक्तिको स्वभाव तथा अन्य शुभाशुभको विचार

“चू, चे, चो, ला, लि, लू, ले, लो, अ” यी ९ अक्षर मध्ये कुनै एक अक्षरबाट आफ्नो नाम सुरु भएमा, त्यसको मेष राशि हुन्छ। मेष राशिमा जन्मेको व्यक्तिको राशिस्वामी मङ्गल चर संज्ञक, पित्त प्रकृति, पूर्व दिशाको स्वामी र क्षेत्रियवर्ण हो। त्यो व्यक्ति चन्चल चित्त एवं नेत्रवाला(आँखा), प्राय: सधैको रोगी, धन र धर्म दुवै आर्जन गर्ने, […]

शनिको नराम्रो प्रकोपबाट बच्नको लागि किन हनुमानजीको पुजा गरिन्छ? यहाँ पढ्नुहोस्।

जसको कुण्डलीमा शनि दोष छ वा शनिको साढ़ेसाती या अढैय्या हुन्छ। ती मानिसहरूलाई शनिबार हनुमानको पूजा गर्न र शनिदेवलाई तोरीको तेल चडाउन भनिन्छ। शनिदेवको क्रोधबाट बच्न ज्योतिषीले किन हनुमानजीको पूजा गर्ने सल्लाह दिन्छन्? यसको पृष्ठभूमिमा एउटा रोचक कथा छ। कुनै समयको कुरा हो, पवनपुत्र हनुमानजी श्रीरामको केहि काममा व्यस्त थिए। त्यहि बेला शनिदेव त्यहाँबाट जाँदै […]

सावधान! कतै तपाईंले गलत रत्नहरु त लगाउनुभएको छैन ?

हामीले समाजमा एउटै व्यक्तिले हातमा तीन चारवटा रत्न धारण गरेको देख्छौं । त्यति धेरै रत्न लगाउँदा पनि तिनले आफ्नो इच्छाअनुसार सफलताको पाउँनुको सट्टा उल्टै असफलता नै हात लाग्छ । जुन प्रकारले ग्रहको आपसमा शत्रुता वा मित्रता हुन्छ, त्यसै प्रकारले सम्वन्धित ग्रहको रत्न पनि आपसमा शत्रु र मित्र हुन्छन । जब हामी शत्रु र मित्र प्रकारका […]

नागपन्चमीमा यसरी पुजा गर्नाले मिल्नेछ कालसर्प दोषबाट मुक्ति

साउन महिनाको श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग पन्चमीको रूपमा मनाइन्छ। हिन्दू धर्ममा नाग पन्चमीको अत्यन्त महत्व रहेको छ। एक मान्यताको अनुसार यो दिन नागका विभिन्न स्वरुपहरुको पुजा गरिन्छ र दूध चढाइन्छ। भगवान शिवलाई सर्प अत्यन्त प्रिय छन्, त्यसैले शिवको प्रिय महिना साउनमा नाग पन्चमी आउँछ। आधुनिक विज्ञानमा नागको महत्वनागलाई जीव विज्ञानले पनि पारिस्थितिक प्रणाली सन्तुलित […]