ज्योतिषमा चन्द्रमा (Moon) ग्रहको महत्व र यसको प्रभाव

चन्द्रमाचन्द्रमा (Moon) को वैदिक मात्र होइन खोगोलीय महत्व पनि छ । सौर्य मण्डलमा चन्द्रमाको स्थान अरु ग्रह भन्दा भिन्न छ। यो लेखमा हामी ज्योतिषमा चन्द्रमाको के महत्व छ? मानव जीवनमा यसको के प्रभाव पर्छ? यसको साथै हामी यसको यन्त्र, मन्त्र  तथा रत्न के हो ?  यसको बारेमा पनि जान्ने कोसिस गर्नेछौं । आउनुहोस् जानौं चन्द्रमाको […]