श्रीस्वस्थानी व्रतकथाको द्वितीयोऽध्यायः, दिक्पालको वर्णन

अथ द्वितीयोऽध्यायः हे मुने! अघि यो संसार जलमय छँदा विष्णु भगवान् का नाभिबाट सहस्त्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए, त्यही अवसरमा विष्णु भगवान्को काजेगुजीबाट अत्यन्त पराक्रमी मधुकैटभ नामका दुइ वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगी कमलको डाँठ […]
श्रीस्वस्थानी व्रतकथाको प्रथमोऽध्यायः सृष्टिक्रमको वर्णन

प्रथमोSध्याय: पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्नू आश्रममा तपमा लीन थिए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीं पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र वाणीले सोधे-हे कुमार! यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्न इच्छा भयो, मउपर कृपा गरी आज्ञा भए आफूलाई […]