यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम्।

लोचनाभ्यांविहीनस्य दर्पणः किं करिष्यति॥

अर्थ:

जसरी एक दृष्टिविहिन व्यक्तिको लागि दर्पण अर्थात् ऐनाको प्रयोजन व्यर्थ हुन्छ त्यस्तै प्रकारले स्वविवेकले हीन व्यक्तिको लागि शास्त्रको प्रयोजन व्यर्थ रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *