मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कार्यस्थलमा अधिकारीहरूसँग सामन्जस्य बढ्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। अध्ययनमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कानुनी पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा विवादित स्थितिलाई सुधार्न सक्नुहुनेछ। आफन्तहरूको साथले हिम्मत जगाउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
जीवनसाथीको सहयोगले आर्थिक स्थितिमा सुधार आउनेछ। कार्यक्षेत्रमा कर्मचारीहरूको गतिविधिमा नियन्त्रण राख्नुहोस्। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कार्यक्षेत्रमा योजनाहरूको लाभ लिन सकिनेछ। यात्रा लाभदायी रहनेछ। सामाजिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। मित्रहरूको सहयोग नमिल्नाले मन दुखि रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। राजनीतिमा प्रभाव बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। राजनीतिमा प्रभाव बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। कार्यक्षेत्रमा सकारात्मक दृष्टिकोणले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। प्रतिष्ठित कामले समाजमा सम्मानित स्थान दिलाउनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रचनात्मक कार्यमा समय व्यतीत हुनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आत्मबलमा कमी आउनेछ। अध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अरूमाथि विश्वास राखेर निर्णय नलिनुहोला असफलता मिल्नेछ। विद्यार्थीहरूको साथीभाइहरूसँग घुमफिरमा समय व्यतीत हुनेछ। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
लगानी लगाउनको लागि समय अनुकूल रहेको छ। पहिला निर्धारित गरेको कार्यक्रममा बदलाव गर्नुपर्ला। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
विद्यार्थीहरूलाई शिक्षामा नयाँ अवसर मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। सामाजिक र सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
वैदेशिक यात्रा सफल रहनेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। नोकरी वा पेशामा झुटो आरोप लाग्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
भविष्यलाई लिएर महत्वपूर्ण योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा विवाद गर्नु भन्दा विनम्रताले काम लिनुहोस्। आयस्रोत बढ्नेछ। जीवनसाथीको साथ र सहयोग मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको
Icons made by Roundicons from www.flaticon.com